@Hello_Sarkar केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना संकलन बिहान ७ बजेबाट गर्ने व्यवस्था भए बिरामीलाई सजिलो हुनेथियो,खालीपेटमा नमूना दिनु पर्ने बिरामीलाई त ढीलो खुल्दा निजीतिर जान वाध्य ! उचित व्यवस्थापनको अभावमा भरपर्दो सस्तो सरकारीसेवा प्राप्तगर्न चाहेर पनि नसकिने देखियो
Replying to @tarakdhital
यसबारे ध्यान दिन स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिएको छ | धन्यवाद | 10-2018-ECYJXS Attention: @mohpnep
11:56 PM - 22 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.