नेपालको वैदेशिक रोजगार मन्त्रालयका उच्च पदाधिकारीहरुले मलेसिया जाने नेपाली कामदारलाइ ठग्नकै लागि मलेसियाका गृहमन्त्रीसँग साँठगाँठ मिलाएका रहेछन्।ती पूर्व-गृहमन्त्रीलाइ कार्यवाही हुनेभयो। तर, कामदार ठग्न योजना बनाउने मुख्य योजनाकार नेपाली पदाधिकारीहरुलाइ चाहीं कार्यवाहि नगर्ने !
-
-
मलेसियाका पूर्व-गृहमन्त्रीलाइ पक्डाउ गर्दा नै, "नेपालका पदाधिकारीसँग साँठगाँठ गरी नेपाली कामदार ठगेको" अभियोग लगाएको त दुनिञा सबैलाइ छर्लङ्गै थाहा छ। यो तलको ट्विटमा
@Hello_Sarkar ले त "यस बिषयमा अरु थप तथ्य पनि तिमीहरुले नै खोजेर हामीलाइ जानकारी गराउ" भनेर जिम्मा लगाउनुभयो। -
भनेपछि सरकारले अाफू अघि नसरि जनतालाई नै काम गर भन्ने भाे , कामकाे जस चाहिँ हनुमानहरुले सरकारलाई दिने भए ।
-
त्यही त; "हामी अकिञ्चनले नै थप छानबिन गरेर बाँकि तथ्यहरु पत्ता लगाइदिनुपर्ने" आशय HelloSarkar
@Hello_Sarkar ले राख्नुभयो।
End of conversation
New conversation -
-
-
मलेसियाका पूर्व-गृहमन्त्रीलाइ पक्डाउ गर्दा नै, "नेपालका पदाधिकारीसँग साँठगाँठ गरी नेपाली कामदार ठगेको" अभियोग लगाएको त दुनिञा सबैलाइ छर्लङ्गै थाहा छ।
@Hello_Sarkar ले त "यस बिषयमा अरु थप तथ्य पनि तिमीहरुले नै खोजेर हामीलाइ जानकारी गराउ" भनेर हामी अकिञ्चनलाइ नै जिम्मालाउनुभो
End of conversation
New conversation
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.
