राम्राे सुरूवात । यस्ता गाडिहरूलाइ स्मार्ट प्रविधि मैत्री पनि बनाउनु पर्छ । विस्तारै बसमा पैसा तिर्न पनि कार्ड वा माेबाइल एपबाट तिर्न मिल्ने सिस्टममा राख्द जाने उत्पेरित गराेस् सरकारले ।
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
@xiaomi see, government of Nepal is promoting your phone. Is it free or with due charges! - 1 more reply
New conversation -
-
-
संसार घुमिसकेका नेपालीहरु लाई राम्रोसंग थाहा छ र संसार प्रविधिमा कहाँ पुग्यो त्यो पनि राम्रोसंग थाहा छ र काठमाण्डुमा ट्रलि बसको शुरुवात हुनु नौलो बिषय हैन! यी पहिल्यै नेपालीले महसुस गरिसकेका हुन तर दिर्घाकालिन रुपमा हुनु नौलो विषय बन्न सक्छ।।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
विगतमा ट्रलीबस आकैथ्यो क्यारे, केही नापेन
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सुरुवात राम्रो छ तर ट्रली बस को जस्तो हबिगत न होस बिजुली बस को यहि कामना गर्दछु
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Sponsored by Xiaomi
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यसले निरंतरता पाए त राम्रो ...... Trolleybus कै हालत हुनेहोकी ...
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
#mi को फुन बाट तस्वीर राम्रै आउँदो रछ
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Good job..
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Great work
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यी बसहरु त लुम्बिनीमा सन्चालन हुनु पर्ने रहेछ त !pic.twitter.com/XdCoZ14oxN
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
त्यो बसमा झुण्डेको बेलुनले काठमाण्डौको धुलो सोस्छ हो सरकार!??

Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सरकार के क स्वामित्व छ र ? कर तिरेकै छन केरे सरकार ले गरेका कुरा काम नभएर हो अर्काको कर्म हेर्नु परेको ?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सुरूवात राम्रो छ सरकार तर के आऊने ३/६/९ महीना या एक बर्ष भित्र अरु यस्ता वातबरनमैत्री गाड़ी काठमाण्डूमा ल्याइनछ? मनन गर्नुपर्ने मुख्य कुरा त्यो हो। नत्र अनुदानमा पाएका जाबो २टा गाड़ी आऊदैमा मूतको न्यानोमा के रमाऊनू!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Great Start towards future. Also
#mi6x nice pictures.@MiNepalOfficialThanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
जेगरै पनी सरकारको बिरोध गर्नेको वालमा हेरौ तिनको जोवन बिरोध कै लागि बाँचे जस्तो । कसैकोमा योगलत हो भयो यस्तो गरे राम्रो हुन्थ्यो भन्ने शब्द छैन बरा लोकतन्त्रका नाइके
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.