@Hello_Sarkar @PM_Nepal सरकारी कार्यालय खुले।केही कर्मचारी पनि आए तर सेवाग्राहीको उपस्थिति बिना नै खुलेका सुनसान कार्यालयमा न्यून उपस्थित कर्मचारी पनि अल्मलमै देखिन्थे।बजार सुनसान छ।जनता टीका आशिर्वाद लिनै ब्यस्त हुने समयमा कार्यालय खोल्ने निर्णय औचित्यहीन भएकोले फिर्ता गरियोस्।
Replying to @omthapaktm @PM_Nepal
यस विषयमा आगामी निर्णय गर्दा ध्यान दिन भनी गृह मन्त्रालयमा पत्राचार गरिएको छ | धन्यवाद | 10-2018-IZR1PG
11:02 PM - 22 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.