तीन पालिका भएर जाने एउटा सड़क छ:मेलम्ची-चौतारा,तर मापदण्ड फरक फरक छ।मेलम्ची नपाले ३०मिटर,ईन्द्रावती गापाले१५मिटर र चौतारा नपाले २१मिटर।कयौँ गरिब किसान घर घडेरी बिहिन भएका छन।एउटै ब्यबहारिक मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण यस अगाडि पनि गरेको थिएँ।केही भएन।@Hello_Sarkar के गर्ने?
-
-
धन्यबाद, फलोअप पनि होस।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.