आज बिहान कलंकीबाट टिकाथली जान बा २ ज ४५५३ नम्बरको ट्याक्सीले ८ सय रुपैयाँ माग्यो, रिङरोडबाहिर एक पाइला पनि मिटरमा जान मिल्दैन रे ।
अर्को बा २ ज १२४० नम्बरले ७ सय भन्यो ।मिटरमा आउँदा ३५० रुपैयाँ मात्र लाग्ने बाटो हो ।
@Hello_Sarkar @valleytraffic यस्ता ठगलाई कारबाही होला त ??
-
-
सूचनाको लागि धन्यबाद । उक्त ट्याक्सीलाई हामी कारवाहीको दायरामा ल्याउँछौं । धन्यवाद ! जय नेपाल !
-
कारबाही गरेको पनि जानकारी पाएमा मन खुसी हुने थियो । धन्यवाद
End of conversation
New conversation -
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.