बिदा त हटायौ तर न कर्मचारी न त सेवाग्राही, पसलका सटर पनि बन्द छन, कम्तीमा द्वादशी सम्म बिदा उपर्युक्त हुने देखियो । धन सम्पत्तिवाला "पुजीवादमा" कमनिष्ट साथीहरूको संस्कार नहटेको जस्तै धर्म संस्कृति पनि जनताको मन वाट हटाउन त्यति सजिलो छैन । बडा दशैमा सबै रमाउँ ।
Replying to @grpokharel
आगामी दिनमा सुधारका लागि आवश्यक नीतिगत निर्णय गर्न भनी गृह मन्त्रालयमा पत्राचार गरिएको छ | धन्यवाद | 10-2018-BPYGZB
1:02 AM - 22 Oct 2018
0 replies
0 retweets
8 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.