@Hello_Sarkar @Hello_Sarkar
२०७२ सालको भुकम्पले पीडितको बस्न योग्य घर छ, छैन प्रमाणित गर्न कति वर्ष लाग्छ ? सो सम्बन्धि अहिलेसम्म कुनै कारवाहि भएको छैन । न्याय कहिले पाईन्छ ?pic.twitter.com/VTO1okRLwQ
You can add location information to your Tweets, such as your city or precise location, from the web and via third-party applications. You always have the option to delete your Tweet location history. Learn more
दर्ता नम्बर : 10-2018-RRYHED , दर्ता मिति: 2018-10-21, तपाइकाे गुनासाे सम्बाेधनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पत्राचार गरिएकाे छ । धन्यवाद ।