बर्खास्ती मात्र इन्साफ स्वीकार हुदैन ।
थप अनुसन्धान हुनुपर्छ, दोषी ठहर भए कानुनत: कारवाही हुनुपर्छ ।
सत्ता/पद/पहुच मा भएकाले जे गरे नि हुने छुट छ कि क्या हो ?
दोषि हुने बित्तिकै जागिर छोडेर उन्मुक्ति कहाँ पाइन्छ ?
@Hello_Sarkar
@PM_Nepal
@Mohagunaso
दर्ता नम्बर : 10-2018-83Z5QA , दर्ता मिति: 2018-10-21, तपाइकाे गुनासाे सम्बाेधनका लागि गृह मन्त्रालयमा पठाइएकाे छ । धन्यवाद ।
0 replies
1 retweet
8 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.