@Hello_Sarkar स्याङ्जाको सदरमुकाम पुतलीबजारमा मुस्लिम समुदायले मस्जिदमा, हिन्दुले मन्दिरमा र बुद्धिष्टले गुम्बामा माईक राखेर स्थानीय नागरिकलाई ध्वनि प्रदुषण गरिरहेका छन् धार्मिक सद्भाव भड्किन सक्ने गतिविधिमा स्थानीय प्रशासन र प्रहरी किन चुप ? तत्काल सम्बन्धितलाई कारबाही हाेस् ।
Replying to @BhojR_neupane
दर्ता नम्बर : 10-2018-1ARZQP , दर्ता मिति: 2018-10-21, तपाइकाे गुनासाे गृह मन्त्रालयमा पत्राचार गरी पठाइएकाे व्यहाेरा जानकारी गराइन्छ । धन्यवाद ।
12:46 AM - 21 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.