सरकारमाथि बिश्वास गरेका र सुसासन को अवसर कुरेर ४दसक कुर्दा पनि कुनै सुनुवाइ नपाई बसेका नेपाली अब कचौरि लियेर हिड्ने बेला भको हो हेल्लो सर्खार ?
-
-
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
सरसर्ती पढ्दा यो पनि उही देखाउने खशी पकाउने फर्सी भने जस्तै हो!भूकम्प पिडितले सहुलियत दरको रू 25 लाखसम्मको कर्जा वाञ्छित रूपमा लिन सके?सकेनन्।नेपाल राष्ट्र बैंक र सरकारले कुनै सहजीकरण गरे?गरेनन्।बैकहरूले आफ्नो नियमित कर्जा झैं रूद्रघण्टी कसी रहे,नियामक निकाय रमिते बनेर बसी रहे !?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.