@Hello_Sarkar देशको बिकाश कसरि होला ?
NTCले दशैंको उपलक्ष्यमा १०० -२०० को रिचार्जमा ५% र १०००-१५००मा १५% छूट तर ४००० को रिचार्ज गराएमा मा छूट न दिने रे ! सोध्दा १००० -१००० को पटक पटक गराउ र छूट पाऊ i समयको कदर र मुल्यांकन खोई ? देश समरिधि तीर !!!!
दर्ता नम्बर : 10-2018-APTOGW , दर्ता मिति: 2018-10-21 तपाइकाे गुनासाे सम्बाेधनका लागि नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा पठाइएकाे छ । गुनासाेका लागि धन्यवाद ।