सरकार यात्रा जोखिम पुर्ण अवस्था छ सुदुरपश्चिम मा विशेष गरि पहाडि रुटमा दशैं का लागि थप गरिएका गाडिमा चालक ले ननस्टप दोहोरो गाडि चलाई रहेको अवस्था छ ।समयमै ध्यान जाअोस् निर्देशन होस् । @Hello_Sarkar @PM_Nepal @RabindraADH
दर्ता नम्बर : 10-2018-5WXPD2 , दर्ता मिति: 2018-10-16 बाट तत्काल अनुगमन गरी आवश्यक कारवाहीका लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
cc:@NepalPoliceHQ
10:26 PM - 15 Oct 2018
0 replies
0 retweets
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.