नेपाल सरकार र यातायात व्यवसायी बिच १०% भाडा वृद्धि स्म्झौताले रु.१० को १०% को रु.११ हुनुपर्ने हो तर भालुवाङ लमही सडक खण्डमा लालमटिया देखि भालुवाङसम्म भने धज्जी उडाउदै ५०% अर्थात् रुपैयाँ १५ तिरेर आइयो । जिल्ला प्रशासन भने अनुगमनको साटो दसैं विदाको समय तालिका मिलाउनमै व्यस्त छ।
-
-
-
दर्ता नम्बर : 10-2018-UWRE9Y , दर्ता मिति: 2018-10-16 बाट तत्काल अनुगमन गरी आवश्यक कारवाहीको लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद cc:
@NepalPoliceHQ
End of conversation
New conversation -
-
-
के का मीठो मीठो खानु नि ? श्रीमती सग सुते देखि सार्वजनिक ट्वाइलेटमा मुते सम्ममा कर लगायेर कमाइ जति सरकारले नै लुटे पछि ? पैसा चाहीदैन मिठो मीठो खान लाई ?

Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
तपाईहरु पनि छुट्टि लिनुस एक दुईदिन गुनासाे नसुन्दा मर्दैनन् ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
कार्यान्वयन हुन्छ हुँदैन अनुभुति गर्न पाइएको छैन । गुनासो चाहिँ सुनिदिनुहुन्छ बहुत खुशी लाग्छ ।दशै उत्सवमय होस आनन्दमय होस शुभकामना शुभ दशैको मेरो तर्फबाट पनि ।।
-
मेरो तर्फबाट पनि दशैंको हार्दिक शुभकामना दिदी र हेल्लो सरकार प्रतिनिधिहरुलाई ।
End of conversation
New conversation -
-
-
हेलो सरकार टिमलाइ दशैको शुभकामना ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यी ट्विटेहरु सबै सम्पन्न छन्, मिठो मसिनो मात्र हैन स्कच पनि भेट्छन्। शुभकामना दिन गाउँतिर झरौँ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
तपाईंको सुझावलाई गृह मन्त्रालय,संस्कृति मन्त्रालय पठाइएको छ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
मीठोको परीभाषा के हो सरखार...!?
- 1 more reply
New conversation -
-
-
@Hello_Sarkar को टीमलाई पनि दशैंको शुभकामना छ।Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
नेपालीहरुलाई दशैंको शुभकामना, मधेशीहरुलाई दसाहराको शुभकामना
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Same 2 U Hello sarkar IT Team & http://gov.np
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
लुइस १६ कि अर्धाङिनी ले तिनीहरु किन मागी रहेको रोटी नखायेर ? भने जस्तो मिठो मिठो खनुस भन्ने अर्ती दिने हरु ले पिडा को अर्थ बिर्से छन क्यारे ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Mahangi badera yesto xa k ramailo hola ra sarkar
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
यहाँहरु लाई पनि शुभकामना
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
Happy dashain to
@Hello_Sarkar team.Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
धन्यवाद ! हेलो सरकार टिम लाई पनि बडा दशैंको शुभकामना !!
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
-
-
हुंदा खानेका लागी कुनै टिप्स?
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.