हिजो आज दशैमा लगातार बस दुर्घटनामा परे । यसको मुल कारण ड्राइभरहरु रात दिन नसुति बस चलाउने अनि निद्रा ले बस पल्टिने भन्ने आज पत्तो पाय @valleytraffic @Hello_Sarkar काठमाडौंबाट ओखलढुंगा गयको ड्राइभर फेरि बेलुका काठमाडौं फर्किने रे। मैले कहिले सुत्ने भन्दा दशै पछि भन्ने उत्तर पाय।
Replying to @lzay_watch @valleytraffic
दर्ता नम्बर : 10-2018-LWBQBS , दर्ता मिति: 2018-10-15 बाट तत्काल आवश्यक कारवाहीको लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
cc:@NepalPoliceHQ
1:38 AM - 15 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.