@Hello_Sarkar @Hello_NEA सरकार लोडशेडिङ्ग अन्त्य भएको होइन र ? हाम्रो ठाउँमा किन दिनभरी विद्युत आउँदैन ? रातिपनि कम भोल्टेज आउँछ । न बत्ती राम्रोसँग बल्छ न टीभी चल्छ । वि.प्रा.ले यहाँ खटाएको कर्मचारीले पनि जनताको गुनासो कहिल्यै सुन्दैनन् ।जनताको गुनासो।
#भोजपुर_तिवारीभन्ज्याङ्ग
Replying to @mama_shr33 @Hello_NEA
दर्ता नम्बर : 10-2018-QWUNTC , दर्ता मिति: 2018-10-15 बाट तत्काल आवश्यक कारवाहीको लागि ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा पत्राचार गरेका छौं । धन्यवाद
1:24 AM - 15 Oct 2018
0 replies
2 retweets
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.