यसरी पाटन अस्पताल र मानसिक अस्पताल(नेपालकै एकमात्र) बीच एस्तो ध्वनि ताण्डव नेपालमा बाहेक कहाँ होला?मान्नै पर्छ नेपाल सरकार र निकायको संबेदनसिलता
अस्पताल भन्दा टाढा एस्तो छ अस्पतालमा कस्तो होला?
@kpsharmaoli @Hello_Sarkar @setopatipic.twitter.com/mgDtvWLKo4
-
-
हामीले पहिला पहिला स्थानीय प्रहरी र १०० मा फोन गर्दा आएर सहयोग गरिदिनु हुन्थियो आजकल त जिल्ला प्रशासन कार्यालय बाट अनुमति लिएर गरेको हुनाले प्रहरीले केहि गर्नु मिल्दैन रे अझै नेपाली र इस्वी नया बर्षलाइ त राती १ सम्म हुन्छ CDO साहबले बुझ्नु हुन्न आफ्नो क्षेत्रको संबेदनसिल क्षेत्र
-
तर आशाबादी छौ हेल्लो सरकारको पहलले धन्यवाद
End of conversation
New conversation -
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.