आयतीत रेडिमेड कपडा र ब्राण्डेड जुत्ताको कारोबारमा यति कसेर पुग्दैन । अधिकांश पसलले सक्कली बील दिँदैनन् । छापामार शैलीमा एक्सन उत्रिनुको बिकल्प छैन । कर नतिर्ने व्यापार, व्यवसाय र लगानी राष्ट्रिय अर्थतन्त्रका लागी ऐँजेरु हो @Hello_Sarkarhttp://himalkhabar.com/news/9354
Replying to @RaneyTam
दर्ता नम्बर : 10-2018-AB06A9 , दर्ता मिति: 2018-10-15 बाट तत्काल आवश्यक कारवाहीको लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
12:19 AM - 15 Oct 2018
0 replies
0 retweets
4 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.