अफिस चेन्ज- बैंक खाता चेन्ज, हाकिम चेन्ज - बैंक खाता चेन्ज, सेवा अवधिभरमा कम्तिमा २० -३० बैकमा खाता हुनेभो । यो स्वभाविक हो कि के हो ? झन्झट र पारदर्शिताको हिसाबले त्यति स्वभाविक जस्तो लाग्दैन । सहज बनाउने केही उपाए छ भने कार्यान्वयन गराईपाम @Hello_Sarkar ज्यू ।
Replying to @Dgtal
दर्ता नम्बर : 10-2018-PATWDS , दर्ता मिति: 2018-10-15 बाट आवश्यक कारवाहीको लागि अर्थ मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
0 replies
1 retweet
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.