एउटा कुरा मनमा लागेको होइन यो दसैंमा दक्षिणा नयाँनै नोट दिनुपर्छ भनेर कुन शास्त्रमा लखेको छ हो ,नोट नयाँ पुरानो जे भएपनि भ्याल्यु त एउटै होइन र अनि रोडमा 700 नयाँ नोट लाई 1000 रे होइन @Hello_Sarkar एस्तो ब्यापार पनि रोड बाटै गर्न मिल्छ र ?
-
-
धन्यवाद
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.