अधिकांश पहाडी सडक ( मुख्यत: पूर्वी पहाडी सडक ) हरूमा चल्ने यात्रुवाहक ट्याक्सीका चालकहरूको कानमा हर हमेशा मोबाइल फोन हुने गरेकोले यात्रुहरूको सुर क्षामा उनीहरु संबेदनशील छैनन् भन्ने देखाउछ । मोवाइल फोनमा कुराकानी गर्दै सवारी चलाउन नपाउने नियम छ हैन र @Hello_Sarkar
दर्ता नम्बर : 10-2018-OSVTL7 , दर्ता मिति: 2018-10-15 बाट आवश्यक कारवाहीको लागि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
cc:@valleytraffic