प्रिय @PM_Nepal
हजुरको बालुवाटार दरबारमा चिनेजानेकालाई मात्रै हो कि हामी सर्वसाधारणलाई पनि कार्यक्रम गर्न अनुमति छ? यदि सर्वसाधारणले समेत पाउने हो भने @Hello_Sarkar बाटै भए पनि जानकारी गराइदिनुहोला । त्यसो भएमा आभारी हुने थियौं ।
यस विषयमा प्रधानमन्त्री सम्पर्क शाखालाई जानकारी गराएका छौं । धन्यवाद
2:49 AM - 14 Oct 2018
0 replies
0 retweets
3 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.