बाजुराका पूर्व सांसद एबं पूर्व सहायक मन्त्री श्रीमान् जनकराज गिरीले "अति गरीब" मा दर्ता भएर परिचयपत्र पनि लिन भ्याइसकेछ्न् ! साँच्चै टाट उल्टेको (Insolvent) अवस्था नै हो भने राज्यले हेरोस् ! तर यो अवस्थाको विद्यमानता होइन भने त उनलाई एकलट बधाई पो भन्ने हो कि ?!
Replying to @BabuLalBhandar2
ट्र्याक नम्बर: 10-2018-MDNFRX बाट तत्काल आवश्यक कारवाहीको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
12:05 AM - 14 Oct 2018
0 replies
0 retweets
3 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.