चाडबाडको मुखमा व्यापारीले मनलाग्दि तरिकाले दैनिक उपभोग्य वस्तुहरुमा बजार भाउ बढाएको देख्दा देख्दै पनि सम्बन्धित निकाय मौन किन?
खाद्यान्न,लत्ता कपडा देखि हरेक सामानमा विना कुनै कारण मुल्य वृद्धि बढीरहदा अनुगमन गर्ने सम्बन्धित निकाय हरुले चासो राख्नु पर्ने होइन र? @Hello_Sarkar
Replying to @Govinda83341110
ट्र्याक नम्बर: 10-2018-RZ6MJH बाट तत्काल अनुगमन गरी आवश्यक कारवाहीको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
11:53 PM - 13 Oct 2018
0 replies
2 retweets
5 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.