खाद्य संस्थान थापाथलीमा प्रतीकिलो रु. 700 मा पाइने च्याङग्राको मासु इमाडोलमा प्रतिकिलो रु. 1500 मा बिक्रीवितरण गर्दै गरेको पाइयो । मासुमा भैरहेको यो कालाबजारी रोक्नुपर्यो । #लुट #ठगिको #पराकास्टा @Hello_Sarkar
Replying to @journonepali
दर्ता नम्बर : 10-2018-AVSJ0T , दर्ता मिति: 2018-10-14 बाट तत्काल अनुगमन गरी आवश्यक कारवाहीको लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
0 replies
1 retweet
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.