सरकारले बाँड्न थालेको गरिब परिचयपत्रको अति गरिबको सूचीमा बाजुराबाट २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भई २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भूमिसुधार सहायक मन्त्री भएका जनकराज गिरीको नाम ‘अति गरीब’ सूचीमा छ, क्रम संख्या २,६६,२४० । कठै दरिद्र ।
-
-
Replying to @kps_baglung
@Hello_Sarkar के यस्तो भएको हो ,हो भने दोहन कहिले सम्म ?1 reply 0 retweets 2 likes
Replying to @kalikopoi @kps_baglung
यस विषयमा ट्रयाक नं. 10-2018-MDNFRX बाट तत्काल आवश्यक कारवाहीको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
0 replies
1 retweet
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.