@Hello_Sarkar
दशैंका लागि बाड्ने भनेको नयाँ नोट दाङ लमहिका कुनै पनि बैंकले सर्वसाधारणलाई लक्षित गरेर बांडेको भने पाईएन।
नंया नोट के बैंकमा कार्यरत कर्मचारी र उनका आफन्तिका लागि मात्र हो?
छानबिन होस।
Replying to @BricksEco
दर्ता नम्बर : 10-2018-7XGYI3 , दर्ता मिति: 2018-10-14 बाट तत्काल आवश्यक कारवाहीको लागि अर्थ मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
10:49 PM - 13 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.