@valleytraffic मापसेमा कडाइपछी विशेषगरी सार्वजनिक यातायात (लामो दुरी) का चालकले गाँजा र अन्य लागु अौषध प्रयोग गरेर गाडी चलाउने गरेका छन् भन्ने सुनिन्छ..यसलाइ कसरी नियन्त्रण गर्ने ध्यान पुग्नु पर्ला की @Hello_Sarkar
Replying to @MeEsquire @valleytraffic
दर्ता नम्बर : 10-2018-YZMMVR , दर्ता मिति: 2018-10-12 बाट तत्काल आवश्यक कारवाहीको लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
cc: @NepalPoliceHQ
10:50 PM - 11 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.