Data pack लिएको छु तर net भने पटक्कै चलेको छैन । ठुला सहरमा मात्रै सेवा हो ?
मैले इलामको सुर्योदय न.पा.मा net चलाउन नपाउनु ? अझ उसैलो Apps पनि चल्दैन ।
@Hello_Sarkar यो NTC भेदभाव कि अत्याचार ? मैले पैसा तिरेर सेवा किन नपाउने ?@ndcl_nt
Replying to @pramodpjl @ndcl_nt
श्री नेपाल दूर संचार कम्पनी लि. @ndcl_nt : यस विषयमा शीघ्र कार्य गरी सम्बन्धित गुनासोकर्तालाई जानकारी गराउनु हुन । धन्यवाद
0 replies
1 retweet
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.