@Hello_Sarkar @RabindraADH @hello_CAANepal @TIACAO2 @ekantipur_comसार्बजनिक यातायात{ बस} सेवा जस्तै हवाई सेवामा पनि भाडा दर यौटै हुनुपर्ने होइन र ,किन दसैं तिहार जस्ता पर्बको बेला आन्तरिक तथा बाह्ये बिमान कम्पनी एकतर्फी भाडा बढाउछ्न,यो ठगी होइन र ?हवाई भाडा कसरी निर्धारण गरिन्छ ?
Replying to @kiran_bh2015 @RabindraADH and
दर्ता नम्बर : 10-2018-FH6T7F , दर्ता मिति: 2018-10-12 बाट तत्काल आवश्यक कारवाहीको लागि संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
10:35 PM - 11 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.