Private बैंकको नियामक निकायको ध्यान पैसा उठाउने र कमाउने मात्रै हेर्ने हो कि सेवाग्राहीलाई न्यूनतम सुविधा पनि दिने हो ? नयाँबानेश्वर स्थित नेपाल ईन्भेष्टमेन्ट बैँक लाई कारवाही गर्ने कस्ले? न parking छ;बैंक जाँदा सडकपेटीमा parking गर्नुपर्छ, न शौचालय, न त पिउने पानी@Hello_Sarkar
Replying to @B_BUS1984
दर्ता नम्बर : 10-2018-CUHDDS , दर्ता मिति: 2018-10-12 बाट तत्काल आवश्यक कारवाहीको लागि अर्थ मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
0 replies
1 retweet
3 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.