दोलखाका दुई सय ५० निजामती कर्मचारीले दशैँ सुरु हुँदा समेत तलब नपाएपछि आक्रोशित हुँदै सोधे : दशैँको बेला अरुले तलब पाए हामी कुन मुख लिएर घर जाने ? https://bit.ly/2C9jo8H @Hello_Sarkar @Annapurna_Post
Replying to @poudelraman2 @Annapurna_Post
दर्ता नम्बर : 10-2018-L991L1 , दर्ता मिति: 2018-10-11 बाट तत्काल आवश्यक कारवाहीको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
4:25 AM - 11 Oct 2018
0 replies
0 retweets
3 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.