मरेका खसी, बोकाको मासु राजधानि भित्रदै गर्दा धमाधम बरामद भएको समाचारले काठमाडौमै बसेर दसैं मनाउ कि नमनाउ दोधारमा परियो। कम्तीमा सरकारले बजारमा पाइने मासुको गुणस्तर अनुगमन चाहिँ गर्न सक्छ है । अरु बेला भन्दा चाडबाडको बेला अखाद्य मासुको बिक्री हुने खतरा हुन्छ । @Hello_Sarkar
Replying to @journonepali
दर्ता नम्बर : 10-2018-59C3RX , दर्ता मिति: 2018-10-11 बाट तत्काल अनुगमन गरी आवश्यक कारवाहीको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
0 replies
1 retweet
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.