प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । #NayaPatrikahttp://www.nayapatrikadaily.com/2018/10/11/104271/ …
-
-
Replying to @NAYA_PATRIKA @DipakAdk
मिडियामा प्रकाशित समाचार हेरियोस्
@Hello_Sarkar यो कुराले राष्ट्रियताको बिषयमा नेपाली समाजमा गलत सन्देश प्रवाह गरेको देखियो।कार्यक्रमको बारेमा स्पष्ट रुपमा बुझ्दै नबुझी आफुखुसी सहभागिता जनाउने सांसदलाई कारबाहीको प्रक्रिया तत्कालै अगाडि बढाउनुपर्ने देखिन्छ।1 reply 0 retweets 0 likes
यस विषयमा प्रधानमन्त्री सम्पर्क शाखालाई जानकारी गराएका छौं । धन्यवाद
4:03 AM - 11 Oct 2018
0 replies
0 retweets
3 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.