@Hello_Sarkar सरकार यो CTEVT लाई वार्षिक Calender प्रकाशित गरेर कहिले परिक्षा लिने, कहिले नतीजा निकाल्ने, आदी कुरा गर्न लगाउनु परो । परिक्षाफल प्रकाशित हुने समय थाहा नभएर आगामी योजना बनाउनै सकिएन ।
Replying to @3rdofmarch
दर्ता नम्बर : 10-2018-1TDHWX , दर्ता मिति: 2018-10-11 बाट तत्काल आवश्यक कारवाहीको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
3:56 AM - 11 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.