@Hello_Sarkar मैले ८'×४' को वाटर प्रुफ प्लाईलाई रु ११५ पर स्क्वार फुटको दरले रु ३६८० तिरेर किने तर मलाई बिल दिने बेलामा रु ५२ पर स्क्वार फुटको दरले रु १६६४ को बिल दिईयो । अब मैले बाकि खर्च रु २०१६ कुन शिर्षकमा देखाउने ? यस्तो अन्डरविलिङ ब्यापारलाई रोक्न सकिँदैन र ?
-
-
सरकारका कुनै कर्मचारिलाई छड्केमा पठाए त प्रमाण अाफै पाउँछन् नि । जनताले त यस्तो भईरहेछ है भनेर सुचना दिने हो ।
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.