महङ्गाे उस्तै छ। उदारहणकाे लागि रियल जुस एक ग्लास काे 125, पानी पनि अनिवार्य किन्न पर्ने । त्यसमथि सर्भिस चार्ज पनि । के याे डकैति हैन? सरकारले अनुगमन गर्छ कि गर्दैन ?? @Hello_Sarkarpic.twitter.com/k1di54PW6Q
You can add location information to your Tweets, such as your city or precise location, from the web and via third-party applications. You always have the option to delete your Tweet location history. Learn more
अाशा राखाै
हरेक दिनको सुरुवातम कुन मन्त्रालयमा कति गुनासो सुनुवाइ हुन बाकी छन भनेर पोस्ट गर्नु पर्यो ती मन्त्रीलाई ट्याग गरेर। अनि लाजले भए पनि केही गर्छन कि महोदयहरुले? नत्र देशले कोल्तो फेर्ने लक्षण @kpsharmaoli ज्यु को पालामा देखिन मैले।
यस विषयमा प्रधानमन्त्री सम्पर्क शाखालाई जानकारी गराएका छौं । धन्यवाद
धन्यवाद @Hello_Sarkar । जब सम्म दैनिकी मुल्याकन बिभगिय प्रमुखको नाम सहित जनताको सामु राखिदैन, तब सम्म हामी काम गर्न केही सिकि रहेका हुदैनौ।
सहि कुरा। आशा राखौं।
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.