गएको फाल्गुन मा डलर को मुल्य १०३ थियो भने ऐले ११८ पुग्यो ? के भाको हाम्रो देश को अर्थतन्त्र लाई ???
@Hello_Sarkar
अर्थ मन्त्री जि लाई सोधी दिनु पर्यो ???
अनी नेपाली उध्योग लाई बचाउन को लागि भन्सार निती मा के गर्दै हुनुहुन्छ ....???
Replying to @wildambu
दर्ता नम्बर : 10-2018-CHNSH6 , दर्ता मिति: 2018-10-11 बाट अर्थ मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
2:27 AM - 11 Oct 2018
0 replies
0 retweets
2 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.