दशै तिहारको मुखमा भारतबाट आउने खाद्यवस्तु गुणस्तरहिन देखिने गरेको छ । यसबारेमा जवाफदेही निकायले अनुगमन गर्नुपर्यो ।
@Hello_Moic
@Hello_Sarkar
Replying to @rpdhungana2020 @Hello_Moic
दर्ता नम्बर : 10-2018-VZUVEJ , दर्ता मिति: 2018-10-11 बाट तत्काल अनुगमन गरी आवश्यक कारवाहीको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
2:11 AM - 11 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.