@Hello_Sarkar
मृतकको नामःशिब प्रसाद ढकाल
ठेगानाःलेटाङ, मोरङ
मृत्यु भएको देशःकतार
पठाउने कम्पनीःवाहा म्यानपावर सर्भिसेज
मृत्यु भको १२ दिन भो, अहिलेसम्म लास नेपाल ल्याउने टुंगो लाग्या छैन। आफन्तहरु पीरले वित्न लागिसके। तत्काल लास नेपाल ल्याउने प्रबन्ध मिलाइदिनु पर्यो । @PM_Nepal
Replying to @dulalpuspa @PM_Nepal
दर्ता नम्बर : 10-2018-JP56TG , दर्ता मिति: 2018-10-11 बाट तत्काल आवश्यक कारवाहीको लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरेका छौ । धन्यवाद
1:51 AM - 11 Oct 2018
0 replies
0 retweets
1 like
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.