भक्तपुर मालपोतमा सेवाग्राहिको भिड छ तर बत्ति छैन सबै सेवाग्राहिको बिजोक छ केही काम हुदैन कठै हाम्रो सरकार @Hello_Sarkar @Hello_NEA @PM_Nepal
-
-
हेल्लो सरकार भुक्ने कुकुर जस्तो हो ओलि बा ले भने जस्तै भुक्न्ने कुकुर ले टोक्दैन ।
-
कृपया अबसब्द प्रयोग नगर्नु होला
-
कामकारबाही नै गर्दैन यो hello sarkar ले पत्राचार मात्र गर्छ । कम्ती मा येस उपर यो कार्बाही भयो भनेर जानकारी दिए हामी पनि सहयोग गर्न तयार छौ नि त ।
End of conversation
New conversation -
-
-
गुनासो भक्तपुर वितरण केन्द्रमा राखिएकोमा सबस्टेशनमा टान्सफर्मर पट्केको कारण भक्तपुरको सबै फिडरहरु बन्द भएको र करिव ३ घण्टाको मर्मत पछाडी अहिले लाइन सुचारु भएको सबै फिडर संचालनमा अाएको जानकारी प्राप्त भएको छ । धन्यवाद
Thanks. Twitter will use this to make your timeline better. UndoUndo
-
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.