पाच बर्षको लागि निर्बाचित सांसदलाइ Right to Leave को अधिकार हुने तर राम्रो काम नगरे बाफत जनता ले आफ्ना निर्बाचित सांसदलाइ फिर्ता बोलाउने गरि Right to Call को ब्यबस्था किन नहुने @Hello_Sarkar उत्तर छ?
Replying to @bbileen
दर्ता नम्बर : 10-2018-XAYQVF , दर्ता मिति: 2018-10-11 बाट तत्काल आवश्यक कारवाहीको लागि गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पत्राचार गरेका छौं । धन्यवाद
10:09 PM - 10 Oct 2018
0 replies
0 retweets
6 likes
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.