महङ्गाे उस्तै छ। उदारहणकाे लागि रियल जुस एक ग्लास काे 125, पानी पनि अनिवार्य किन्न पर्ने । त्यसमथि सर्भिस चार्ज पनि । के याे डकैति हैन? सरकारले अनुगमन गर्छ कि गर्दैन ?? @Hello_Sarkarpic.twitter.com/k1di54PW6Q
You can add location information to your Tweets, such as your city or precise location, from the web and via third-party applications. You always have the option to delete your Tweet location history. Learn more
जैले जे समस्याको निबेदन गरे पनि हरेक कुरो हत्त न पट्ट दर्ता भएको देख्छु। दर्ता भएका उजुरी उपर कहिले कारवाही भएको भने आजसम्म यो आँखाले देख्न पाएको हैन। होइन यो जनता भुलाउने रणनीति त होइन @Hello_Sarkar ? कैले यस्ता दर्ता भएका निवेदनको follow-up पनि भएको छ ?
गुनासोको कार्वाही सम्बन्धित मन्त्रालयले नै गर्ने हो । समय समयमा हामीले फलोअप गरिरहेका छौं । धन्यवाद
अाशा राखाै
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.