Tweets

You blocked @DahalYogendra

Are you sure you want to view these Tweets? Viewing Tweets won't unblock @DahalYogendra

  1. Nov 15

    नेपाल बन्द गरेर पेट्रोलियम पदार्थको मूल्य घट्ने होइन । केवल बन्द हुने दिनमा उपयोग घट्ने हो ।

    Undo
  2. Nov 14

    जनगणना पनि १० वर्षमा हुने आवधिक निर्वाचन जस्तै भएको छ । सबै आ-आफ्नो जात, धर्म, भाषा बढोस् भनेर भरमग्दुर प्रचार गरिरहेका छन् । गोष्ठी, समारोह त चलिरहेकै छन् । र्याली, नारा जुलुस नहोला भन्न सकिन्न ।

    Undo
  3. Nov 1

    प्रदेश सरकारमा प्राप्त रजगज समाप्ति सँगै अब भोलिबाट संघीयता विरोधी नारा लाउनु पर्छ काम्रेडहरु !

    Undo
  4. Oct 26

    ओली (पूर्व प्रम) ले एक्लै ब्रह्मलुट मच्चाए, भाग दिएनन् भनेर हटाइयो । चोलेन्द्र (वर्तमान प्रन्या) लाई तैंले किन भाग लिइस भनेर हटाउँदै छन् । अतः कोही भाग नदिँदा गए, कोही भाग लिँदा जाँदैछन् । त्यसैले राष्ट्रिय भागबन्डा सम्बन्धी छुट्टै कानुनको आवश्यकता देखियो ।

    Undo
  5. Oct 19

    धान काट्ने दुःखले शहर पसेका छोरा-बुहारी पनि बाढीले सबै बगायो भन्दै बिलौना गर्दैछन् । साहरा चाहिने बेलामा बेसहारा बनाई हिँडे पछि धेरै कुरा उहिले नै बगिसकेको थियो । प्रकृतिले त केवल समय-समयमा पाठ पढाइरहेको छ, तिमी चेत्दैनौं ! 😥

    Undo
  6. Oct 14

    जसले नि "आए, द्रोण सुते" भन्दैछन् त ! पक्कै पनि द्रोण जी ले रातभर तास खेलेको हुनुपर्छ ।

    Undo
  7. Oct 7

    MCC को घोर विरोध गर्दै गर्दा फेरि EDV भर्ने दिन आइसकेछ । 😂

    Undo
  8. Aug 29

    छिमेकमा केटाकेटी बीच झगडा भयो भने अभिभावकहरू बर्षौ नबोल्न सक्छन् । तर केटाकेटीहरू भोलिपल्ट बाट नै सँगै खेल्न थाल्दछन् ।

    Undo
  9. Aug 17

    तिमीलाई लात हानेर निकाल्ने हो । तर कसैले अंगालो मारेर लैजान्छ भने आन्दोलन गर्छौ ।

    Undo
  10. Aug 15

    राजदूत फिर्ता बोलाउने काम अलि पछि गर । पहिला अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता लेराऊ ।

    Undo
  11. Aug 4

    जो गरीब थिए ती गरीब नै रहे ! तर जस्ले गरिबको लागि काम गरे ती चाहिँ धनी भए !! गरिबी हटाउने भन्दै फेरि एउटा भर्ती केन्द्र खोलिएको थियो त्यो पनि खारेज भएछ ! भूमिहीन सुकुम्बासी गरीबहरुको समस्या समाधान गर्छु भन्नेहरुको बिल्लीबाठ भएछ !!

    Undo
  12. Jul 29

    म खोप लाउने पालो कुर्दै बसिरहेँ ! उमेर ५० बनाउँदै मानिसहरू खोप लाईरहे !!

    Undo
  13. Jul 12

    देउवा दाई हाई हाई केपी बा कासी जा यस्तो त नभनि हाले नी हुने!😂

    Undo
  14. Jul 12

    बरु बौलाहा कुकुरले टोकेको भए यस्तो लोकलाजको स्थिति त आउने थिएन ! तोरी तेल लाएर कपाल कालो भो !!

    Undo
  15. Jul 10

    महत्वपूर्ण बैठकमा भाग लिनु पर्दा कहिले ओली ज्यू लाई सञ्चो हुँदैन, कहिले प्रचन्ड ज्युलाई अन्तै काम पर्छ, कहिले नेपाल ज्युलाई जनै खटिरा आउँछ । ऊ बेला स्कूल जाने मन नहुँदा पेट दुखेको सार्है याद आयो !

    Undo
  16. Jul 8

    आजको वार्ता पनि सिग्नेचर, सिग्नेचर, सिग्नेचर अनि हुन्न हुन्न हुन्न पहिला जेठ २ जेठ २ जेठ २ भनेर सक्कियो अरे भनेर सुन्न नपरोस् ।

    Undo
  17. Jul 5

    दंगाली दिदीको मकैबारीमा बाँदर पस्यो अरे !😂

    Undo
  18. Jul 3

    सोमबार सम्म सिग्नेचर फिर्ता लिई सरेण्डर गर्ने समयावधि, अन्यथा फायर खोलिनेछ ! - सरदार ओली

    Undo
  19. Jul 1

    ओली जी को इस राजनीति से कुछ नहीं हैं लेना ! उनको तो बस जो मिले उन सबको हैं धोना !!

    Undo
  20. Jun 28
    Undo

Loading seems to be taking a while.

Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.

    You may also like

    ·