Tweetovi

Blokirali ste korisnika/cu @AasthaAlka

Jeste li sigurni da želite vidjeti te tweetove? Time nećete deblokirati korisnika/cu @AasthaAlka

  1. 5. velj

    तिमी खुसी हुन के चाहिन्छ थाहा भएन ! तर म खुसी हुन तिमी नै चाहिन्छ 😍😍

    Poništi
  2. 5. velj

    म स्वार्थी बनेर यो सोच्न सक्दिन कि “ तिमी मेरै हुनुपर्छ !” बस् “पराई नबन“ यहि चाहना राख्छु! 😍

    Poništi
  3. 4. velj

    Facebook = You realize how different you are from others. Twitter = You realize there are people who know exactly how you feel.

    Poništi
  4. 31. sij

    जिउनु छ लड्नु छ अनि जित्नु छ यो प्रतिस्पर्धाको जमाना लाइ😊

    Poništi
  5. 1. velj

    दुख सुखले फरक पार्दैन आजकल, जीवनमा आएर फर्किनेहरूले फरक पार्छन्!😍😍

    Poništi
  6. शून्यता पनि रमाइलो लाग्छ! बेकामका भिडभाड भन्दा त!

    Poništi
  7. 10. sij

    यदि दोस्रोपटक पनि प्रेम हुन्छ भने .. त्यो तिमीसंग मात्र हुन्छ अरुसंग हुने छैन !

    Poništi
  8. 10. sij

    That friend who always gives relationship advice, yet is still single.

    Poništi
  9. 10. sij

    कहिलेकाही बोल्दाबोल्दै बढि नै बोल्न पुदिगो रैछ,सोध्दासोध्दै बढी नै सोधिदो रैछ।पछि आफैलाई आफ्नो बोली र कौतुहलता देखेर,सम्झेर पछुतो ,हैरानी हुनेगरी। कास बोलिमा,कौतुहलतामा लगाम लाउन सकेको भए?

    Poništi
  10. "मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्देश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो" ! 💚💛💜💙

    Poništi
  11. 10. sij

    जिवनमा ठुलो चिज प्राप्त भयो भन्दैमा सानो लाई नभुलौ, किनकि जहाँ सियो को आवस्यकता हुन्छ त्यहाँ तरबारले काम दिदैन !

    Poništi
  12. "भनिन्छ भाग्य निधारमा लेखिएको हुन्छ!तर किन ज्योतिस हत्केला नियालेर भबिस्य बताउदछ "? 💚💙♥💛

    Poništi
  13. Poništi
  14. 8. sij

    "अत्यधिक प्रेम हुनुको एक कारण यो पनि थियो, कि, मलाई थाहा थियो, हाम्रो त्यो साथ सधैँको लागि होईन।"

    Poništi
  15. 8. sij

    जे जस्तो भए पनि मन समाल्नु सक्नु पर्दो रैछ कस्तो छ है जीवन 😔

    Poništi
  16. किन तिम्रो मायाले यति चोटै चोट दियो, तिमी आफै भनिदेउ मेरो गल्ती केनै थियो?😔

    Poništi
  17. 7. sij

    The only thing making you unhappy are your own thoughts. Change them.

    Poništi
  18. 30. pro 2019.

    तिमी थोरै मजस्तै बन म पनि थोरै तिमीजस्तै बन्छु अनि तिमी सहितको म र म सहितको तिमी भएर हामी बनौँ ।

    Poništi
  19. 30. pro 2019.

    2020 मा सबैलाई खुशी मिलोस् अनि मलाई चाँही तिमी😜

    Poništi
  20. 26. stu 2019.

    बेला बेलामा रुनु पर्छ जस्ले जेसुकै सोचुन आफ्नो आखाको कसिङ्गर त सफा हुन्छ

    Poništi

Čini se da učitavanje traje već neko vrijeme.

Twitter je možda preopterećen ili ima kratkotrajnih poteškoća u radu. Pokušajte ponovno ili potražite dodatne informacije u odjeljku Status Twittera.

    Možda bi vam se svidjelo i ovo:

    ·