Get short, timely messages from Dilip Acharya.

Twitter is a rich source of instantly updated information. It's easy to stay updated on an incredibly wide variety of topics. Join today and follow @dacharya.

Get updates via SMS by texting follow dacharya to 40404 in the United States
Codes for other countries

Two-way (sending and receiving) short codes:
Country Code For customers of
Australia
  • 0198089488 Telstra
Canada
  • 21212 (any)
United Kingdom
  • 86444 Vodafone, Orange, 3, O2
Indonesia
  • 89887 AXIS, 3, Telkomsel
Ireland
  • 51210 O2
India
  • 53000 Bharti Airtel, Videocon
Jordan
  • 90903 Zain
New Zealand
  • 8987 Vodafone, Telecom NZ
United States
  • 40404 (any)

dacharya

  1. आधारात पछि बालुवाटरमा ४ जना बसेर समाधान खोज्नु र साँझ परेपछि भट्टीमा पसेर दूध खोज्नु उस्तै हो !
  2. हे दैब !!! अझै केही मित्रहरूको टाइमलाइनमा 'बानेश्वरमा तनाब, व्यापक सुरक्षा' भन्ने ६ घन्टा पुरानो 'ब्रेकिङ्ग न्यूज' आउँदैछ ।
  3. मुल्लाले छोराको रिजल्ट हुने दिनमा आफू घर नहुने भएमा २ दिनअगि नै छोरा कुटथ्यो रे।पर्सी देखि #भातमाराहरूले सङ्कटकाल लगाउलान आजै कुरीकुरी लज्जा
  4. जताततै नेताहरू रोएको खबर छ । ...चार-चार वर्षसम्म सुतेर खाएको भत्ता अब सजिलै नमिल्ने भा'छ । बरा किन नरोउन ...
  5. “When buying and selling are controlled by legislation, the first things to be bought and sold are legislators.” :- P.J. O'Rourke
  6. …लाग्छ राजनीति गर्नेहरू संसारमै बदनाम छन् nblo.gs/y3uUJ
  7. "सर्वोच्चको आदेश गलत भएको माओवादी निष्कर्ष" रे । लौ भयो अब :~ tinyurl.com/cd2marw
  8. एकजना नेता "३ दिनमा कसरी संविधान बन्छ?" भन्दै थिए । यीनलाई ३ दिन हो र १४६१ दिन पो द्या थ्यो त । होश पो ३ दिन अगाडि खुल्यो #भातमाराहरू को :)
  9. आजकल बाटोमा मोटरसाइकलमा पनि झण्डा फहराएर हिँड्ने धेरै देख्दैछु । कतै मन्त्री धेरै भइ गाडी नपुगेर बाराभले मन्त्रीलाई पनि भटभटे दे'को त हैन :)
  10. #NTC को #ADSL त हैरान नै पार्‍यो :(
  11. "शिर्ष नेताहरूद्वारा सद्भाव राख्न अपिल" रे ! । पहिला तिमीहरू ४-५ जना नै मिलेर त देखाउ #भातमाराहरू
  12. देखें क़रीब से भी तो अच्छा दिखाइ दे, इक आदमी तो शहर में ऐसा दिखाइ दे :~ ज़फ़र गोरखपुरी
  13. प्रभुको आदेशबाट मात्रै हाम्रा भातमाराहरूले काम गर्ने भए'छि केही माग छ भने यी गोरूलाई छाडेर सिधै प्रभुकै देश बन्द गर्ने प्रोग्राम राख्ने कि:)
  14. @NTCFLASH ADSL नचलेर हैरान गर्‍यो.... नक्साल अफिसमा गा' धेरैको यस्तो भा'छ रे ! के भा हो यस्तो ५-७ दिन नै लाग्छ रे बन्न :)
  15. नामर्दको स्वास्नी भन्दा मर्दको रखैल हुनु राम्रो भनेजस्तै नालायक नेताको जनता भन्दा हक्की तानाशाहको रैती हुनु ठीक जस्तो लाग्दै छ ।#भातमारानेता
  16. १० जना जत्ति मुसदण्डे पहलमान लिएर 'हाम्लाइ तुरुन्तै 'अर्ध सहिद' घोषणा गरेर ५-५ लाख दे नत्र...' भन्यो भने सरकारले ५ बूँदे सहमति गरिहाल्ला है!
  17. खुशी से आग लगाओ कि इस महल्ले में मेरा मकां ही नही है तुम्हारा घर भी है :- मज़हर इमाम
  18. यत्रो महाभारत जारी रहँदा एउटा बज्रस्वाँठ साँढे भने अझै '५-७ दिनमा सब ठीक हुन्छ' भन्दै छ।...मान्छे त हो कि जस्तो लाग्या थ्यो गलत रै'छु म :(
  19. धेरै दिन भयो, देशमा सरकार नभएको वा सरकार स्वयं गुण्डाहरू द्वारा परिचालित भएको पुष्टि भएको ।
  20. आजको दिनमा त १२ रासी लाई नै मिल्छ यो :) RT: @Lakshmangurung: मीन यात्रा गर्दा बडो होसियारी रहनु होला। शरीरमा चोटपटक लाग्न सक्छ रे