Profile_bird

Hey there! Pashan is using Twitter.

Twitter is a free service that lets you keep in touch with people through the exchange of quick, frequent answers to one simple question: What are you doing? Join today to start receiving Pashan's updates.

Already using Twitter
from your phone? Click here.

Pashan

  1. Okay, live blog ले राम्रै काम गरे जस्तो लाग्यो.., !!!
  2. //ELB// End of Live blog
  3. यसको लाईभ अपडेट यहाँ हेर्न सकिन्छ- http://hknepal.com/blog
  4. आईफोनबाट नेपाली युनिकोड टाईप गर्दा मुस्किल हुदो रहेछ।
  5. //NLB// Live Blog Test
  6. - नयाँ कुनै उत्साहजनक हालखबरहरु छैनन्, सब ऐजन/ऐजन...!!
  7. - खै के अपडेट गर्ने...? देशमा गाई जात्राको मौसम चलिरहेको बेला सबै जना त्यसैमा रमेका छन्...,,,
  8. - trying to upgrade wp!!
  9. - गर्मी शुरु भएको रैछ, हपक्कै भयो...
  10. - कामले थकित, केही बेर विस्राम लिदै...
  11. अाज Mark Six नकाटी भा छैन, फस्ट प्राईज परि हाल्छ कि त ?
  12. - २५५औ बुद्ध जयन्तीको अवसरमा शुभकामना
  13. http://hknepal.net/vblog/?p... target=
  14. - रिदम सांझ सम्पन्न...
  15. - आज िवश्वभर मजदूर िदवस मनाईदै...
  16. मृतक दिलबहादुर लिम्बूकी श्रीमति सोनी राई (लिम्बू) को अन्तर्वार्ताः http://www.hknepal.com/hkne...
  17. लामो समयपछि ट्विटर प्रयोग गर्दै...
  18. भूकम्प पीडितहरुको सहयोगार्थ 'राहत' - http://www.dhukdhuki.com/ma...
  19. Have you checked your PM ? http://hknepal.com
  20. LIVE VIDEO BROADCAST - Exclusively on HKNepal.com: http://www.hknepal.com/hkne...